भारतमा म्यानमारी वायुसेनाको विमान दुर्घटना
भारतको उत्तरपूर्वी राज्य मिजोरमको लेङपुईमा मंगलवार एउटा विमान दुर्घटना भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनाग्रस्त विमान म्यानमारको वायुसेनाको हो। विमान लेङपुई विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो।
विमानमा पाइलटसहित १४ जना सवार रहेको जनाइएको छ। मिजोरमका डीजीपीले घाइतेहरूलाई लेंगपुई अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्।
दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ।
कञ्चनपुरमा भ्यान दुर्घटना, १३ यात्रु घाइते
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
प्रतिक्रिया