सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप
सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप बढेको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले सुदूरपश्चिमका अस्पतालमा चाप बढेको हाे।
अस्पतालमा अहिले कोरोना संक्रमितको उपचारका लागि ५५ शय्या छन् । अहिले ५८ जना भर्ना भएका छन् ।अस्पतालले जनाए अनुसार ३ जना भेन्टिलेटरमा छन् भने २० जना आईसीयूमा छन् । २८ जनालाई अक्सिजनको सहायतामा राखिएको र ७ जना मेड्रेटमा रहेको छ।
१५ शय्याको आकस्मिक कक्ष भरिएपछि ग्यालरी र अस्पतालको आँगनमा राखेर उपचार भइरहेको छ ।‘दिन प्रतिदिन सङ्क्रमितहरू बढिरहेका छन्’ अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने ‘अहिले ग्यालरीमा र आँगनमा पनि राखेर उपचार गर्न बाध्य छौँ ।’ उनका अनुसार संक्रमितलाई प्राथमिकतामा राखेर लक्षण देखिएकाहरूलाई आकस्मिक कक्षमा लैजाने र अन्य बिरामीहरूलाई त्यहाँ राख्ने गरी टेन्ट बनाइएको थियो । तर अहिले ठाउँ अभाव छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट‘केपी.१’ र ‘केपी.२’ कति घातक ?
काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थाल्याे
सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु
सांसद आलेको व्यङ्ग्य-तार काट्ने मुसा पशुपतिनाथ छिरेको हो ?
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
प्रतिक्रिया