संसदीय समितिका कर्मचारीहरुको दक्षता, कार्यसम्पादन र सीपलाई ऊर्जाशील बनाउन जरुरी छ:बागमती प्रदेश सभामुख भुवनकुमार पाठक
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठकलाई गुणात्मक एवम् समयसापेक्ष विधेयकहरु पारित गर्ने क्रममा संसदीय समितिका कर्मचारीहरुको दक्षता, कार्य…