विश्वकपअन्तर्गत समूह डीको जारी खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध २–० को अग्रता लिएको छ। खेलको ७५औँ मिनेटमा कोनर मेटकाल्फले गोल थपेपछि अस्ट्रेलिया शून्यका विरुद्ध २ गोलले अगाडि भएको हो। भ्यान्कुभरमा …