बालुवाटारमा थाल ठटाएर पत्रकारकाे प्रदर्शन
काठमाडौं- मंगलबार बालुवाटारमा थाल ठटाएर विभिन्न सञ्चार गृहबाट पीडित बनेका पत्रकार तथा कर्मचारीले प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्द्धन समिति र सञ्चार गृहका पीडित पत्रकार/ कर्मचारीले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।
श्रमजीवी पत्रकार ऐन कार्यान्वय नगर्ने/ नगराउने सरकार कहाँ छ भन्दै उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका हुन्।
कानुन नमान्ने सञ्चार गृहको सूची सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई तिनलाई कानुनी कारबाही गर्न उनीहरूले माग गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सरकार खाेज्दे श्रमजीवीहरु । पत्रकार/कर्मचारीकाे पेटमा लात हानेर मालिकहरुले सडकमै...
Posted by जन्मदेव जैसी on Tuesday, October 13, 2020
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया