ललितपुरमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो
काठमाडौं - पछिल्लो समय देखीको ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । ।
ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ललितपुर जिल्लामा हालसम्म कोभिड संक्रमितको सङ्ख्या चार हजार ४ सय ९४ पुगेको छ ।
त्यसैगरी अहिलेसम्म कोरोनाबाट निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १सय ८६ पुगेको छ ।
यसैगरी ललितपुर जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या दुई हजार २ सय ६३ र मृतकको सङ्ख्या ४५ पुगेको उक्त कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया