मलाइ क्षतिपुर्ति र जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिन्छु : एसपी बिष्ट [भिडियोसहित]
काठमाडौ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त हँत्या प्रकरणभित्रको पर्दा झनै खुल्दै गएको छ ।
प्रमाण लुकाएको मुद्धामा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अदालतले सफाई दिएसँगै थप भित्रि बाटो बाहिरिन थालेको हो ।
अदालतले तत्कालका अनुशन्धान अधिकृतले गरेको अनुशन्धाननै अपराधि पत्ता लगाउन अनुशन्धान नजिक रहेको स्पष्ट पारेपछि अब निर्मलाको परिवारले न्याय पाउँने देखिन्छ ।
यही सन्र्दभमा तत्कालिन एसपी बिष्टले यो घटनामा जोडेर आफुलाई पनि प्रताडित गरिएकाले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । साथै आफ्नो टीम अनुशन्धान नजिक रहेका कारण फेरी जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिने दावी गरेका छन् । बाँकी भिडियोबाट नै जान्नुहोस् ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया