टीकापुरमा आधुनिक वसपार्क निर्माण, आगामी साता हस्तान्त्रण हुदै
टीकापुर ३० साउन टीकापुरमा आधुनिक भव्य वसपार्क निर्माणको काम सम्पन्न भयको छ ।
शहरी विकास तथा भवन डिभिजन विभागको सघन शहरी विकास कार्यक्रमको ८ करोड ६ लाख ३५ हजार ७ सय १७ रुपैया ९५ पैसाको लागतमा सो वसपार्क निर्माण सम्पन्न गरिएको हो ।
वस पार्क करिब २ बिगाहको क्षेत्रफलमा निर्माण गरिएको हो । वसपार्क निर्माणको काम राजेन्द्र रोयल जेभीले जिम्मा पायको थियो ।
वस पार्कको निर्माण सम्पन्न भयपछि आगामी साता शहरी विकासले सो वसपार्क टीकापुर नगरपालिकालाई
हस्तान्तरणका लागि तयारी भैरहेको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले जानकारी दिनुभयो ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया