सिटिजन्स बैंकको नाफा १ अर्ब ११ करोड

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७६र०७७ मा १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ ।

जुन  अघिल्लो आर्थिक वर्षभन्दा २३।७२ प्रतिशत घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५र०७६ मा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

आर्थिक वर्षको सोही अवधिमा  १ अर्ब बढी रहेको बैंकको वितरण योग्य मुनाफा गत असार मसान्तसम्ममा जम्मा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकको खुद नाफासँगै वितरण योग्य नाफा पनि घटेको छ ।

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड रूपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा रकम बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने सेयरधनी कोषमा घटेर  ८७ करोड ७४ लाख रुपैयाँमा सीमित छ ।

समीक्षा अवधिमा ८८ अर्ब ५१ करोड रूपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।अघिल्लो आर्थिक वर्षमा बैंकले ७० अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

गत असार मसान्तमा बैंकको प्रतिसेयर आम्दानी घटेर १२।९२ रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी १७।४९ रुपैयाँ रहेको थियो । त्यस्तै, हाल बैंकको मूल्य आम्दानी अनुपात १५।३१ गुणा रहेको छ ।

विचार:परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक ‘इङ्गेजमेन्ट’मार्फत सम्बन्ध विस्तारमा जोड

विचार:परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक ‘इङ्गेजमेन्ट’मार्फत सम्बन्ध विस्तारमा जोड

देश बनाउन नेताहरू नै पहिला इमान्दार हुनुपर्छ – सांसद डा शेखर कोइराला

देश बनाउन नेताहरू नै पहिला इमान्दार हुनुपर्छ – सांसद डा शेखर कोइराला

स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा

स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छः अध्यक्ष यादव

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छः अध्यक्ष यादव

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ

बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ

राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेलाई  प्रश्न : युवा पलायनबारे के भन्नुहुन्छ ?

राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेलाई प्रश्न : युवा पलायनबारे के भन्नुहुन्छ ?

सत्तापक्ष र प्रतिपक्षको आँखाले होइन, सुशासन व्यवहारमा प्रकट हुनुपर्छः नेता बाँस्कोटा

सत्तापक्ष र प्रतिपक्षको आँखाले होइन, सुशासन व्यवहारमा प्रकट हुनुपर्छः नेता बाँस्…

नेताले भ्रष्टाचार गर्दैनन् भन्ने आभास दिन सक्नुपर्छः नेता थानी

नेताले भ्रष्टाचार गर्दैनन् भन्ने आभास दिन सक्नुपर्छः नेता थानी