महेन्द्रनगरमा भेटियो प्रेसर कुकर बम
काठमाडौं । महेन्द्रनगरमा प्रेसर कुकर बम भेटिएको छ ।
यो प्रेसर कुकर बम महेन्द्रनगर सब्जीमण्डी क्षेत्रमा झोलामा राखिएको अवस्थामा भेटिएको छ ,महेन्द्रनगर प्रहरीले जनाएको छ ।
महेन्द्रनगरमा बुधबार राति करिव दुई बजेको समयमा भेटिएको उक्त बम आज बिहान तिर नेपाली सेनाको टोली निष्क्रिय पारेको प्रहरीको बताएको छ ।
यो प्रेसर कुकर बम सब्जीमण्डीको नजिक र भानु पार्टी प्यालेस नजिक झोलाभित्र राखिएको अवस्थामा बम भेटिएको हो ।
प्रेसर कुकर बम भेटिएको ठाउँमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ ।
सोही पर्चाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया