आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ ।
अर्थमन्त्र युवराज भट्टराईले मधेश प्रदेश सरकारको आगामी आवको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्नुहुने मधेश प्रदेशसभाको आजको कार्यसूची छ । प्रदेश सरकारले चालु आवका लागि रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो ।
मधेस प्रदेश सरकारले आव २०८२÷८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणमा प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुगेको उल्लेख छ । सर्वेक्षणअनुसार राष्ट्रिय प्रसारण लाइनमार्फत मधेस प्रदेशका १३६ स्थानीय तहअन्तर्गत एक हजार २७१ वडाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको छ । त्यस्तै, प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार भएको जनाइएको छ । प्रदेशभर रहेका एक हजार ७५४ बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह भइरहेको छ ।
माछापोखरी निर्माणमा करोडौँ हिनामिनाको आरोप, निलम्बित मेयर भरतकुमार थापासहि…
तयार भयो नयाँ संसद् भवनको बैठक कक्ष (तस्वीरहरु)
अमेरिका–इरान युद्ध अन्त्यतर्फ ? तेल बजारमा ठूलो राहत, कच्चा तेलको मूल्य ५% नजि…
पूर्व दूरसञ्चार प्रमुख दिगम्बर झा अर्बौंको सेयर काण्डमा मुछिए, ८१ जनाविरुद्ध मु…
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो
प्रतिक्रिया