बारीगाउँमा हेलिप्याड निर्माण
समस्यामा परेका नागरिकको तत्काल उद्धारका लागि नेपाली सेनाले हुम्लाको अदानचुली गाउँपालिका–५ को बारीगाउँमा रु १० लाखको लागतमा हेलिप्याड निर्माण गरेको छ ।
सत्रु भन्जन गुल्म रानीवन ब्यारेकका गुल्मपति हरिबाबु श्रेष्ठले अदानचुली गाउँपालिकालाई हेलिप्याड हस्तान्तरण गर्नुभएको छ । शीघ्र प्रभावी आयोजनाअन्तर्गत उक्त हेलिप्याड निर्माण गरिएको हो ।
हेलिप्याड निर्माण भएपछि यहाँका गर्भवती, सुत्केरी, अन्य बिरामी तथा बुढाबुढी वृद्धवृद्धालगायत बिरामीको उद्धारमा सहज हुने भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनुभयो ।
प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड
अब उप्रान्त संसद्मा प्रधानमन्त्रीलाई खोजिँदैन: भीष्मराज आङदेम्बे
प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले भने- सीमासम्बन्धी अभिव्यक्ति 'क्रस बोर्डर अ…
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री…
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ
प्रतिक्रिया