श्वासप्रश्वास समस्याका कारण एक महिलाको मृत्यु
गन्यापधुरा गाउँपालिका ( ३ की ३८ वर्षीया माधवी शाहीलाई श्वासप्रश्वासमा समस्या देखिएर धनगढी रिफर गरिएको थियो । उपचारका लागि धनगढी रिफर गरिएको थियो तर जादाँ जादै उनको बाटोमै मृत्यु भएको हो ।
डडेल्धुरा अस्पतालले जनाए अनुसार श्वासप्रश्वासमा जटिल समस्या भएका कारण उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको हो । उनी केही दिन अगाडि मात्रै धनगढीबाट गन्यापधुरा (३ मा रहेको घरमा आएको ३ नं वडाका अध्यक्ष तथा गन्यापधुरा गाउँपालिकाका प्रवक्ता चक्र देउवाले बताए।
मृतक् शाहीको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। मृतक महिलाको आइतबार नै स्वाब संकलन गरेर परीक्षण गरिने सेती अस्पतालले जनाएको छ
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया