मौसमको प्रभावबाट सतर्क रहन आग्रह
आज पनि देशका भुभाग तथा क्षेत्रमा वर्षाको सम्भावना रहेकोले जल तथा मौसम पूर्वानुमान महाशाखाले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
पूर्वानुमान महाशाखाले जनाए अनुसार शनिबार मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै बिहानै देखी केहि स्थानमा वर्षा हुदै छन् ।
दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पूर्वानुमान महाशाखा अनुसार भारी वर्षा हुने क्षेत्रहरु प्रदेश १, र बागमती प्रदेश, गण्डकी प्रदेश , सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा सम्भावना रहेको छ ।
यसैगरी राति पनि देशका केहि भू–भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया