गण्डकी सरकारविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी, दीर्घकालीन कुनै निर्णय नगर्न आदेश
सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको जारी इजलासमा आज (शुक्रबार) नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीनका लागि कुनै निर्णय नगर्न भनिएको छ।
अधिकारीले विश्वासको मत लिंदा संविधान मिचेको दाबीसहित पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गर्नुभएको थियो ।
प्रदेश सभा, सभामुख र प्रदेश प्रमुखका नाममा कारण देखाऊ आदेश पनि सर्वोच्चले जारी गरेको छ। रिटलाई अग्राधिकार दिई जेठ ८ गते पेसीमा चढाउन पनि इजलासले भनेको छ। भने न्यायाधीश हरि फुयाँलको एकल इजलासले विवादको टुंगो लगाउन उक्त मुद्दाको पूर्ण सुनुवाई जेठ ९ गतेदेखि गर्ने निर्णय पनि गरेको छ ।
सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
डोनाल्ड ट्रम्पले फोन वार्तामा नेतान्याहूलाई "अपवित्र" भनेका थिए भन्ने रिपोर्टको …
ममता-ऋतब्रत विवादमा हुमायुन कबीरले भने, 'यो त हुने नै थियो'
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमण र इरानको आरोपमा कुवेतले यसो भन्यो
इरानले कुवेत विमानस्थलमा आक्रमण गर्दा ‘धेरै जना’ घाइते
ट्रम्पले नेतन्याहुलाई थर्काउँदै भने: म नभएको भए तिमी जेलमा हुन्थ्यौ
प्रतिक्रिया