गाजा युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८
हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ।
यसै बीच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताउनु भएलको छ ।
उहाँले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको पनि उल्लेख गर्नु भएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता बामदेव गौतमले आफ्नै पुरानो राज…
इरानले अमेरिकासँगको प्रस्तावित १४ बुँदे सम्झौताको मस्यौदा पत्र सार्वजनिक
नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा
जनभावना समेटिने गरी विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
अमेरिका पुग्यो इरानी फुटबल टिम
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
प्रतिक्रिया