विश्वकपअन्तर्गत जारी खेलमा स्विडेनको दुई गोलपछि ट्युनिसियाले एक गोल फर्काएको छ। स्विडेनबाट २ गोल खाइसकेपछि खेलको ४३औँ मिनेटमा ट्युनिसियाका लागि डिफेन्डर ओमार रेकिकले गोल गरेका हुन्। अहिले पहिलो हाफ भएको …