जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तीन प्रदेशका तराई भूभागमा तातो दिन हुने र गर्मी बढ्ने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार बिहीबार देशको हिमाली र पहाडी भूभागमा …