बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने खाँचिकोट दरबार तथा खाँचिकोट भगवती मन्दिरमा पुरातत्व विभागले उत्खनन सुरु गरेको छ । पृथ्वीनारायण शाहलाई राज्य सञ्चालन तथा एकीकरणका लागि युद्ध कला सिकाउने चन्द्रप्रभावती यसै खाँची रा…