मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदै

मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदैछ ।
दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसकोले विश्वा मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुखको लागि सत्ता गठबन्धन घटक नेकपा एमालेबाट रामचन्द्र मण्डल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट ल राय उम्मेदवारजंगीला छन् । दुवैजना पुस ३० गते उम्मेदवारी दर्ता गराएका थिए । प्रदेश मा एमासभालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १ कतान्त्रिक ३, लोमाजवादी पार्टी लोसपा, र माओवादी केन्द्रका ९,९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक एक जना सांसद छन् ।

सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका बार राष्ट्रियकारण सोम शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित गरेको थियो ।आज मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो ।