नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा

काठमाडाै। नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन्।

प्रहरी उपरीक्षकको शुक्रबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, संचार तर्फका हवल्दारहरुलाई बढुवा गरिएको हो।

उनीहरुलाई बढुवासँगै पदस्थापन पनि गरिएको छ।

बढुवा सूची