नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक न्यौपाने सम्पत्ति शुद्धिकरणमा दोषी ठहर, १२ करोड हिनामिना गरेको भन्दै सजाय निर्धारणको पेसी तोकिय
२५ चैत, काठमाडौं भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने सम्पत्ति शुद्धिकरण कसूरमा दोषी पाइएका छन् । आइतबार विशेष अदालतले …