नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

 १५ हजार ४८८ वटा नमूनाको परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा १२६२ जना कोरोना संक्रमणमुक्त भएका छन्