इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गर्न खोजिरहेको दाबी गरेका छन् । ट्रम्पले सोमबार यसो भनिरहँदा उता इजरायल र इरान भने एकअर्कामाथि गरिरहेका थिए ।
‘इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गर्न खोजिरहेका छन् । शान्ति सम्बन्धी अन्तिम वार्ता अगाडि बढिरहेका छन्,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रूथमा लेखेका छन्, ‘अज्ञानता वा मूर्खताले बाधा पुर्याउनसक्छ ।’
‘अन्तिम सम्झौता’ नभएसम्म नाकाबन्दी पूर्ण शक्ति र प्रभावका साथ रहने उनले बताएका छन् । ‘चीजहरू छिटो अघि बढ्नुपर्छ । यस विषयमा तपाईंको एकाग्रताका लागि धन्यवाद,’ ट्रम्पले भनेका छन् ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया