ओमान, यूएई र नेपालबीचको लिग २ का खेल अनिश्चितकालका लागि रद्द
पश्चिम एसिया अशान्त बनेसँगै नेपाल, यूएई र ओमानबीच हुने भनिएको क्रिकेट विश्वकप लिग २ का खेलहरु अनिश्चितकालका लागि स्थगन भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सूचना जारी गर्दै काठमाडौंमा मार्च १० अर्थात् १० दिनपछि सुरु हुने भनिएको प्रतियोगिता रद्द भएको जानकारी दिएको हो।
अब अर्को सूचना नभएसम्म यी खेल नहुने क्यानले जनाएको छ।
आगामी दिनमा थप परामर्श गरेर नयाँ मिति सार्वजनिक गरिने क्यानको भनाइ छ।
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’
प्रतिक्रिया