गएराति देशैभरि इन्टरनेट सेवा किन अवरुद्ध भयो ?
काठमाडौँ, २१ माघः गएराति देशैभरि इन्टरनेट सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकमसँगै निजी क्षेत्रबाट सञ्चालित सबैजसो इन्टरनेट सेवा अवरुद्ध भएको हो।
स्रोतका अनुसार इन्टरनेट ब्याण्डविथबापत करिब ६ अर्ब भन्दा धेरै रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी हुन बाँकी रहेकाले इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गर्ने इन्टरनेट सेवामा देशभर नै समस्या आएको हो।
वर्ल्डलिंक, डिसहोम, एनसेल, भायनेटसहित निजी क्षेत्रबाट सञ्चालित धेरै इन्टरनेट अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको छ। नेपाल टेलिकमका व्यवस्थापक एवं प्रवक्ता हरि ढकालका अनुसार भारतीय कम्पनीमा निर्भर नेपाली इन्टरनेट सेवाप्रदायक कम्पनीमा समस्या देखिएको हो। उनले प्राविधिक समस्या समाधान गर्ने सन्दर्भमा अध्ययन भइरहेको जानकारी दिए।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया