बुधबार शपथ लिदैँ मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ।
कँडेलले बुधबार दिउँसो ३ बजे गोपनीय रुपमा शपथ गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएकाे छ।
२१ फागुनमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिए पछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कँडेल मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया