काठमाडौँ । यो वर्ष मनसुन सक्रिय भएको केही दिनमै विपद् निम्तिएको छ । बाढी र पहिरोको कारण थुप्रै मानिसले ज्यान गुमाइसकेका छन् । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएक…