मध्य सोमालियामा ७६ जना अल-शबाब लडाकु मारिएका छन् । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली राष्ट्रिय सेनाले मध्य सोमालियाको मुदुग क्षेत्रमा दुई दिनको अपरेशन पछि ७६ जना अल-शबाब लडाकूहरूलाई मारेको छ …