राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत चाडपर्वलाई सांस्कृतिक एकता र सामाजिक सद्भाव अभिवृद्धिको पर्वका रुपमा मनाइनुपर्नेमा जोड दिनुभएको छ । बडादस…