काठमाङाैँ।कैलालीको गोदावरी नगरपालिका–५ गेटा गाउँमा निर्माण पूरा भएका मेडिकल कलेजका भवन संरचनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना’ हुनेमा स्थानीयवासीमा आशा जागेको …