बागलुङ नगरपालिकाले अतिक्रमण भएको जग्गा र संरचना खोज्न थालेको छ । बागलुङ बजारसहित वडाभर सार्वजनिक जग्गा मिचिएको र अवैद्य संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो । बागलुङ नगरपालिकाले सरकारी …