भूतपूर्व सैनिकका सन्तान बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले वालिङमा सिलाइकटाइ तालिमको आयोजना गरिएको छ । रक्षा विभाग कल्याणकारी शाखा काठमाडौँको आर्थिक सहयोग तथा वालिङ–९ भकुण्डेस्थित जिल्ला …