लोकेश बमको शानदार शतक

ओपनर लोकेश बमले आयरल्यान्ड उल्भ्सविरुद्ध शतक पुरा गरेका छन्।

 उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै १६.१ ओभरमा १०१ रन बनाउँदै नेपाल ए को लागि पहिलो शतक पूरा गरे। पाहुना टाेली आयरल्यान्ड उल्भ्सले दिएकाे २२३ रनकाे लक्ष्य पाएकाे नेपालले ४३ रनमा ओपनर तथा कप्तान विनाेद भण्डारी १६ रनमा आउट भएका थिए।