अर्थमन्त्री वाग्लेले सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाइरहेको छौँ, एकदमै सुरक्षित बतायाे
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाइरहेको बताएका छन्।
आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो एप एकदमै सुरक्षित रहेका दाबीसमेत गरेका हुन्।
आफूले सो एप हेर्न पाएको भन्दै त्यसमा गरिने संवाद विदेशी सर्भरमा गएर नबस्ने भएकाले सुरक्षित रहेको उनले बताए। सो एपमा डकुमेन्ट पनि सेयर गर्न सकिने उनको भनाइ छ।
मन्त्री वाग्लेले प्रधानमन्त्रीको कार्यालयमा आईटी विभाग मर्ज हुने र त्यहाँ दर्जनौँ आईटी विज्ञ युवा बसेर सरकारका सम्पूर्ण सफ्टवेयर र हार्डवेयर आफैँ बनाउने बताए। त्यसबाट दसौँ अब बचत गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन
रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लिय…
हल्ला गरेर र ढोल बजाएर सीमा विवादको विषय , समाधान धन हँदैन' राष्ट्रिय स्वतन्त्…
६ दिनदेखि बेपत्ता दावा हिउँमा घिसिंदै थिए, हृयाम्स अस्पतालमा उपचार हुँदै
सशस्त्र प्रहरीद्वारा विपद् उद्धारसम्बन्धी कृत्रिम अभ्यास
प्रतिक्रिया