ओलीविरुद्ध अविश्वासको प्रस्तावमा जानकारी नपाएको :वामदेव गौतम

काठमाडौँ प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयार पार्दा आफूले कुनै जानकारी नपाएको नेकपा उपाध्यक्ष वामदेव गौतमले बताएका छन्।

बिहीबार दिउसो गौतमले राष्ट्रियसभाको विशेष समयमा यस्तो बताएका हुन् । राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव असफल बनाउन भूमिका निर्वाह गरेको जिकीर गरेका हुन्। साथै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अविश्वास प्रस्ताव लैजाँदा आफुलाई जानकारी नभएको बताएका छन् ।