मृत अवस्थामा फेला

काठमाडौं - काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित सुरज श्रेष्ठको गंगा होलीडे इन होटलको २०८ नम्बर कोठामा विगत ५ महिनादेखि बस्ने आएका भारत उत्तराञ्चल घर भएका ६१ वर्षीय अव्दुल्ला लक्ष्मणलाल कठाई शनिबार मृत अवस्थामा फेला परेका छन् यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।