प्रेम शरणम सार्वजनिक

काठमाडाैँ।चलचित्र ‘पशुपतिप्रसाद-२ : भष्मे डन’को गीत ‘प्रेम शरणम...’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटा र स्वस्तिका ढकालको स्वर छ भने कृष्ण भारध्वजको संगीत रहेको गीतमा शब्दरचना सुशील पौडेल र कृष्ण भारध्वजले दिएका छन् ।

गीतमा चलचित्रका मुख्य पात्र विपिन कार्की, स्वस्तिमा खड्कालगायत कलाकार फिचर्ड हुनुहुन्छ ।