एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ ’बाटगुणकेशरी प्रधान सम्मानित

नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान एनसेल वुमनआइकनआइसिटी अवार्ड २०२१ ’बाटसम्मानित भएकी छिन् । भिङविथ आइसिटीले आयोजना गरेको एफवानसफ्ट आइसिटीअवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आइसिटीमा योगदान गर्ने महिला लाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन्।

काठमाडौंको सोल्टीहोटलमा शुक्रवार आयोजना भएको ग्राण्डफिनालेमा एनसेल वुमन आइकन आइसिटी अवार्ड प्रधानलाई प्रदानगरिएकोहो। प्रधानलाई एनसेललेआइसिटीमा उनको योगदानको कदरगर्दै विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटीएण्डइन्क्लुशन -डीइआइ_ लाई सधै प्रोत्साहनगर्ने कम्पनीको नीति अनुरुप ।सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, एनसेलका चिफइन्फरमेशन अफिसर विशालमणी उपाध्याय र एनसेलका कर्पोरेट कम्युनिकेशन तथा सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले अवार्ड विजेता प्रधानलाई शिल्ड, सर्टिफिकेट तथा चेक संयुक्तरुपमा प्रदान गरेका थिए।Ncellप्रधानले नेपालको आइसिटी क्षेत्रमा ३५ वर्षदेखि अनवरतरुपमा योगदान पुर्याउँदै आएकीछिन्।नेपाल टेलिकम तथा सरकारीसंस्था मामात्रै करिब ३१ वर्ष महत्वपुर्ण स्थान र पदमारहिका मगरेकी प्रधान हाल वुमनइन आइटी संस्थालाई नेतृत्व गरिरहेकी छिन्।प्रधान ले नेपालटेलिकम कोकम्प्युटर इन्जिनियरकोरू पमाकरियर सुरु गरेकी थिइन भने प्रवक्ता र निर्देशक जस्तो गरिमामय पदमा रहेरका मगरेकी थिइन्।

प्रधानले सरकारी सेवाबाट अलग भएपनि नेपालमा सूचनाप्रविधिमा महिलाहरुको सहभागिता ।केहिवर्षदेखि वुमनइन आइटी सस्थाको अध्यक्षमा रहि यसक्षेत्रमा महिला श-शत्तिकरण र सहभागिता बढाउन सचेतनात्मक कार्यक्रम,तालिम तथा रिसर्चहरुमा काम गरिरहनु भएको प्रधानले यसवर्षको वुमनआइकन आइसिटी अवार्ड प्राप्त गरेकी हुन्।

वुमन आइकन आइसिटी अवार्ड विजेता प्रधानसँगै अन्य ११ विधामा विशिष्टव्यक्ति, संस्था, प्र.डक्टर स्टार्टअपहरुले ।यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपालदुरसञ्चार प्राधिकरण, एनसेल लगायत ३०बढि सस्थाहरुको सहकार्य रहेको थियो।