आर्थिक वर्ष २०२३–२४ म्यान्मामा चट्याङले प्रभावले ७३ को मृत्यु

काठमाडौँ, २५ वैशाखः म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ ।

आर्थिक वर्षभरि अप्रिल–मार्च सम्म म्यान्माले देशभर कूल ६७ वटा चट्याङको अनुभव गरेको छ । चट्याङबाट २७ जना घाइते समेत भएका छन् ।

यस अवधिमा देशभर चट्याङबाट हताहतको सङ्ख्या हावाहुरीका कारण हुने हताहतको सङ्ख्याभन्दा बढी रहेको छ ।

म्यान्माकोको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको सङ्ख्या कम गर्न यसको सुरक्षाको बारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।   
 

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न

गृहमन्त्री लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस …

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

गृहमन्त्री रवि लामिछानेको गगनप्रति आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेला…

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामिछाने

संसद्मा सम्बोधन अब पुराना नेताहरुको गनगनले मात्रै देश चन्दैन : गृहमन्त्री लामि…

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

संसद्‍मा रविले भने : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’

प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र

प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्च पुगे उपेन्द्र

सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन छानबिन गरौँ : गृहमन्त्री रवि

सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन…

धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन :  कृषि मन्त्रालय

धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः प्रमुख कोइराला

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छः प्रमुख कोइराला