ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु

काठमाडौँ, २३ वैशाखः  : तीव्र गतिमा गइरहेको एउटा गाडी शनिबार राति ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।
    
“स्थानीय समयानुसार शुक्रबार राति १०ः३० बजेतिर गाडी ह्वाइट हाउस परिसरबाहिरी गेटमा ठोक्कियो”, सङ्घीय कानून प्रवर्तन एजेन्सीले आइतबार सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा भनेको छ, “अधिकारीहरूले गाडी खाली गराएपछि सुरक्षा प्रोटोकल लागु गरिएको छ, ह्वाइट हाउसलाई कुनै खतरा थिएन ।”

एजेन्सीको सञ्चार प्रमुख एन्थोनी गुग्लिएल्मीले सामाजिक सञ्जाल एक्समार्फत एजेन्सी र स्थानीय प्रहरी विभागले घटनाको अनुसन्धान गर्दा सीमित ट्राफिक बन्द रहने जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्यो

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्…

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नीतिमा परिवर्तन

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नी…

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु