वेस्ट इन्डिज ‘ए’विरुद्धको अन्तिम खेल, नेपालले पहिले फिल्डिङ गर्ने

वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँचौँ अर्थात् अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।