आज एकैदिन सुनको भाउ तोलामा २७ सयले घट्याे

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको हो । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेललाई दुई वर्ष कैद

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेललाई …

दिल्ली उच्च अदालतले मनीष सिसोदियाको जमानत याचिका किन अस्वीकार गर्‍यो?

दिल्ली उच्च अदालतले मनीष सिसोदियाको जमानत याचिका किन अस्वीकार गर्‍यो?

Uber ले दिल्लीमा नयाँ सेवा सुरु गर्‍यो, जान्नुहोस् यसले कसरी काम गर्छ?

Uber ले दिल्लीमा नयाँ सेवा सुरु गर्‍यो, जान्नुहोस् यसले कसरी काम गर्छ?

२०२८ सम्ममा भारतकाेको डिजिटल अर्थतन्त्र १ ट्रिलियन डलर पुग्ने

२०२८ सम्ममा भारतकाेको डिजिटल अर्थतन्त्र १ ट्रिलियन डलर पुग्ने

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आरोपमा दोषी ठहर

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको आ…

सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गर्याे ;  डा. बाबुराम भट्टराई

सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गर्याे ; डा. बाबुराम भट्टराई

सहकारी तोडफोड गरेको आरोपमा प्रहरीले मंगलबार ९ जनालाई पक्राउ

सहकारी तोडफोड गरेको आरोपमा प्रहरीले मंगलबार ९ जनालाई पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष  कैलाश सिरोहियाको पक्राउ प्रतिशोध साँध्नका लागि गरिएको हाे ; कांग्रेस नेता कोइराला

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध साँध्नका लाग…