एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ

एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ पक्राउ छ।

 कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र  बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव चिट चोराएको आरोपमा  प्रहरीले पक्राउ पक्राउ हाे ।

सुरेन्द्र यादव देवताल गाउँपालिका–६ का हुन् भने  विनोदप्रसाद यादवबाराको आदर्शकोतवाल गाउँपालिका–३ काे वासिन्दा हुन्।नक्कली गार्ड बनेका यादवलाई चिट चोराएको र शिक्षक सुरेन्द्र ले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको आरोप छ।