रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र उपसभापतिमा स्मृति भट्टराईलाई निर्विरोध निर्वाचित गरेको निवर्तमान जिल्ला सचिव एवं क्षेत्र नं १ का सांसद रुकेश रञ्जितले जानकारी दिए । यस्तै पार्टीको सचिवमा सञ्जीव प्रजापति र सहसचिवमा रामकृष्ण देउजा निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा राजु थापा, महिला सदस्यमा प्रेरणा देसार, कृष्णप्रसाद घिमिरे र रामकृष्ण खनाल निर्वाचित हुनुभएको पार्टीका नेता भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
बालेन शाहको उदयले नेपालको राजनीतिमा ल्याएको तरंग साँच्चै नै ऐतिहासिक छ !
श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ सहित थप ४ जना पक्राउ
सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ
पूर्व आईजीपी खापुङ पुर्ख्यौली थलोमा रोपाइँ गर्दै, माटोसँगको प्रेमले जित्यो मन
प्रतिक्रिया