(रास्वपा) की समानुपातिक सांसद तथा गोलस्टार जुत्ताकी प्रमुख विदुषी राणा यतिबेला मुस्ताङ भ्रमणमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद तथा गोलस्टार जुत्ताकी प्रमुख विदुषी राणा यतिबेला मुस्ताङ भ्रमणमा रहेकी छन्।
संसदको बैठक नरहेको अवसरमा उनी घुमघामका लागि हिमाली जिल्ला मुस्ताङ पुगेकी हुन्।
भ्रमणका क्रममा राणाले सामाजिक सञ्जालमार्फत मुस्ताङका विभिन्न स्थानमा खिचिएका आफ्ना तस्बिरहरू सार्वजनिक गरेकी छन्। सेतो पहिरन र सनग्लासमा देखिएकी राणा मुस्ताङको प्राकृतिक सौन्दर्यसँग रमाइरहेको देखिन्छिन्।
तस्बिर साझा गर्दै उनले लेखेकी छन्, “मुस्ताङको जादु। उजाड तर सुन्दर परिदृश्य, शान्त चौंरीगाईहरू, र सधैंभरि रहिरहने सम्झनाहरू।”
उनले सार्वजनिक गरेका तस्बिरहरू सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्। धेरै प्रयोगकर्ताले मुस्ताङको अनुपम प्राकृतिक सौन्दर्यसँगै राणाको शैली र व्यक्तित्वको प्रशंसा गरेका छन्। मुस्ताङको मनमोहक दृश्य र शान्त वातावरणले उनलाई विशेष रूपमा आकर्षित गरेको देखिएको छ।
नेपालका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मुस्ताङ आन्तरिक तथा बाह्य पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
बालेन शाहको उदयले नेपालको राजनीतिमा ल्याएको तरंग साँच्चै नै ऐतिहासिक छ !
श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ सहित थप ४ जना पक्राउ
सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ
पूर्व आईजीपी खापुङ पुर्ख्यौली थलोमा रोपाइँ गर्दै, माटोसँगको प्रेमले जित्यो मन
प्रतिक्रिया