हाम्रो घरको भित्ता रङ्गिन पनि त दशै आउनुपर्छ
२०७७ कार्तिक ३, सोमबार १३:२६:००

मतला
हतार नगर्न ए जिन्दगी थाहा छ मैले तँलाई रङ्गयाउनुपर्छ
हेर् न, हाम्रो घरको भित्ता रङ्गिन पनि त दशै आउनुपर्छ
बा प्रदेशको गुलामी ,आमा भिरपाखा गरि मलाई पढाए
मैले तलबको हिसाबकिताब ससुरा बालाई बुझाउनुपर्छ
सुन्दैछु, म ढलेदेखी तिम्रो मुहारमा चमक छाएको छ रे
धन्य छु प्रिय लाग्यो,जून उदाउन पनि घाम अस्ताउनुपर्छ
अरे तिम्रो घरमा पो परिकार पाक्छन, लुगा भित्रिन्छन
म त गरिब हुँ भोक बिछ्याइ अभाव ओढेर निदाउनुपर्छ
कल्पना भुसाल
सम्बन्धित खवर
२०७७ कार्तिक २६, बुधबार
जीवन र जिन्दगी सँग साथिको सम्बन्ध हुन्छ
२०७७ कार्तिक ४, मंगलवार
रित्तो झुपडीको , चर्किएको भित्ता
२०७७ कार्तिक २, आईतवार
हुन्छन् हत्या हिंसा धेरै मन्त्रालयकै भरबाट
२०७७ आश्विन २८, बुधबार
एउटा पसिना बेच्छ ,अर्को देश बेच्छ (गजल)
२०७७ आश्विन २५, आईतवार
मेरै देशले नदेखेको सुदुर जान मनलाग्छ ...
२०७७ आश्विन २२, बिहीबार
अमेरिकी कवयित्री लुइस ग्लकलाई साहित्यको नोबेल पुरस्कार
भर्खर
-
११ मिनेट अगाडिरासायनिक मल कारखाना स्थापना तयारी सम्बन्धी गृहकार्...
-
४२ मिनेट अगाडिबाइडेनको विजयदेखि शपथ ग्रहणसम्म १३ प्रतिशतले बढ्यो...
-
१ घण्टा अगाडिप्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धामा बुधबारको सुनव...
-
२ घण्टा अगाडिसवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
३ घण्टा अगाडिप्रदेश नं १ को प्रदेशसभा बैठक स्थगन
-
३ घण्टा अगाडिकांग्रेसलाई ओली, दाहाल–नेपाल समूहका पदका पोका, कुन...
लोकप्रिय
-
१ हप्ता अगाडिसुदूरपश्चिममा ओलीको पक्षमा जनसागर किन उर्लियो ?