हुन्छन् हत्या हिंसा धेरै मन्त्रालयकै भरबाट
२०७७ कार्तिक २, आईतवार ११:५६:००

अपराध जति पैदा भयो अपराधीकै घरबाट
त्यस्तै गुण्डा बढ्दै गए नेता बस्ने शहरबाट
जताततै अशान्तिको बर्बर आगो दन्केपछि
हुन्छन् हत्या हिंसा धेरै मन्त्रालयकै भरबाट
आनन्दले सास फेर्छन् जाली फटाहा शोषकहरु
कति जनता पीडित हुन्छन् तिरो अनि करबाट
सरकारी त्यो कानुन भित्र कुनीतिले बास गर्दा
आज समाज पिल्सिदै छन् जातिवाद र थरबाट
बाढी पहिरो रोकथाम भन्दै रकम धेरै हाल्छन्
खान्छन आफ्नै भुढी भर्छन् हेर्छन् नजरबाट
क्षमतावान व्यक्तिहरु आँखा चिम्ली नवस्दिय
रोकिनेथे बिकृति सब उनिहरुकै प्रहारबाट ।।।
रचनाकार -विपना शर्मा
सम्बन्धित खवर
२०७७ कार्तिक २६, बुधबार
जीवन र जिन्दगी सँग साथिको सम्बन्ध हुन्छ
२०७७ कार्तिक ४, मंगलवार
रित्तो झुपडीको , चर्किएको भित्ता
२०७७ कार्तिक ३, सोमबार
हाम्रो घरको भित्ता रङ्गिन पनि त दशै आउनुपर्छ
२०७७ आश्विन २८, बुधबार
एउटा पसिना बेच्छ ,अर्को देश बेच्छ (गजल)
२०७७ आश्विन २५, आईतवार
मेरै देशले नदेखेको सुदुर जान मनलाग्छ ...
२०७७ आश्विन २२, बिहीबार
अमेरिकी कवयित्री लुइस ग्लकलाई साहित्यको नोबेल पुरस्कार
भर्खर
-
१८ मिनेट अगाडिजिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन
-
५२ मिनेट अगाडिसंवैधानिक निकायलाई सहजीकरण गर्न जनताको अदालतमा जान...
-
१ घण्टा अगाडिपछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरस सङ्क्...
-
१ घण्टा अगाडिरासायनिक मल कारखाना स्थापना तयारी सम्बन्धी गृहकार्...
-
२ घण्टा अगाडिबाइडेनको विजयदेखि शपथ ग्रहणसम्म १३ प्रतिशतले बढ्यो...
-
२ घण्टा अगाडिप्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धामा बुधबारको सुनव...
लोकप्रिय
-
१ हप्ता अगाडिसुदूरपश्चिममा ओलीको पक्षमा जनसागर किन उर्लियो ?