पहिलो बलमै कुशल आउट

एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्।