चंकी पाण्डेको छोरी अनन्या पाण्डेको कालो बिकिनीमा ‘बोल्ड लुक्स’

बलिउडमा अहिले धमाधम स्टार किडहरुको प्रवेश भएको छ । यस्तै स्टारकिड मध्ये अनन्या पाण्डे पनि एक हुन् । उनी बलिउड अभिनेत्री फिल्म इन्डस्ट्रीकी सबै भन्दा क्यूट एक्ट्रेसमध्ये एक हुन् । सानो उमेरमा उनको अभिनय र क्यूटनेसले उनले लाखौ फ्यानहरुका मन जित्न सफल भएकी छिन् ।

उनले सामाजिक सञ्जालमा अपलोड गरेका तस्बिरहरु भाइरल हुने गरेका छन् । बेला बेला उनले गरेको पोस्टहरुपनि निकै चर्चामा रहने गरेका छन् ।

हालसालै आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेको उनको तस्विर भाइरल भएको छ । उनी हाल आफ्नो छ्ट्टि मनाउन मालदिभ्स गएकी छिन् । तस्बिरमा उनले कालो बिकिनी लगाएकी छिन् ।